काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने भएको छ । महानगरले आइतबार एक विज्ञप्ति जारी गर्दै  महानगरले अभियानका रूपमा सञ्चालन गर्दै आएको ‘बालापनको रक्षा, भविष्यको सुरक्षा’ कार्यक्रममा  राज्यबाट अपेक्षित सहयोग प्राप्त

Source : https://www.ratopati.com/story/459182/kathmandu-metropolitan-city-will-not-conduct-a-16-day-campaign-against-gender-violence