काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो

काठमाडौं। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जनाएको छ। तराई र पहाडी भेगका केही स्थानमा हुस्सु लागेको छ। काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दो छ। आज बिहान यहाँको न्यूनतम तापक्रम आठ डिग्री सेल्सियस रह्योभने अहिले केही सुधार भई १० डिग्री […]

Source : https://www.dcnepal.com/2024/11/614644/