कास्की र मनाङको सिमानामा भुकम्पको धक्का महसुस

काठमाडौं– कास्की र मनाङ जिल्लाको सीमा क्षेत्रमा भूकम्प गएको छ ।

दुई जिल्लाको सीमा क्षेत्रमा पर्ने अन्नपूर्ण दोस्रोमा बुधबार १० बजेर १३ मिनेट जाँदा भूकम्प गएको हो ।

अन्नपूर्ण दोस्रो क्षेत्रमा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

Source : https://onlinetvnepal.com/2024/11/186502/