कीर्तिपुरको दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त घोषणा
काठमाण्डौ – बाग्मती प्रदेशको संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयले काठमाण्डौको कीर्तिपुर नगरपालिकामा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ । कीर्तिपुर नगरपालिका ९ मा रहेको सहकारी संस्थाले दुई वर्षभन्दा लामो समयदेखि बचतकर्ताहरूको बचत फिर्ता गर्न नसकेका कारण मन्त्रालयले समस्याग्रस्त सहकारी घोषणा गरेको मन्त्रालयले जनाएको छ । नौ हजार आठ सय ५७ शेयर सदस्यको एक अर्ब ५२ करोड ८२ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको देखिएको बाग्मती प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री विमल ठकु...
Source : https://ujyaaloonline.com/story/108247/2024/10/28/darshan-savings-cooperative-troubled-declaration-