कुकुरले नपाएको ‘सामाजिक न्याय’
काठमाडौँ । ‘मलाई कुकुर भन, मलाई कुत्ता भन, तर बिन्ती भुस्याहा नभनिइदेऊ है ?’ गायक तथा सङ्गीतकार प्रविन बज्राचार्यले सात वर्षअघि सार्वजनिक गरेको गीतको एउटा अंश हो यो । उनै बज्राचार्य केनाइन विशेषज्ञसमेत हुन्,
Source : https://www.ratopati.com/story/455376/dogs-dont-get-social-justice