कैलालीका किसान व्यावसायिक च्याउखेतीमा, ६ महिनामा ६ लाखसम्म बचत

कैलाली / कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११,

Source : https://arthadabali.com/2024/11/21/67683