कोशीका पूर्वमन्त्री लिलाबल्लभलाई रिहा गर्ने तयारी

काठमाडौँ । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले रिहा गर्ने तयारी गरेको छ ।  जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रमुख बसन्त रजौरेले उनीविरुद्ध मुद्दा नचल्ने पत्र प्राप्त हुनासाथ रिहा गरिने

Source : https://www.ratopati.com/story/459334/preparing-to-release-former-koshi-minister-lilaballabh