क्रेडिट रेटिङको प्रत्यक्ष फाइदा बैंकलाई, विदेशी ऋणमा डेढ प्रतिशतसम्म घट्ने

काठमाडौँ । नेपालीका बैंक तथा वित्तीय संस्थाले विदेशबाट ल्याउने ऋणको ब्याजदर १.५ प्रतिशतसम्म घट्ने भएको छ । नेपालले ‘सार्वभौम क्रेडिट रिपोर्ट’ प्राप्त गरेसँगै यो अवस्था बनेको हो । नेपालको क्रेडिट रेटिङ गरेको फेच एजेन्सीका

Source : https://www.ratopati.com/story/458843/a-direct-benefit-of-the-credit-rating-to-the-bank-is-a-reduction-of-up-to-one-and-a-half-percent-in-foreign-loans