खुर्कोटमा बेलीब्रिज जडान कार्य ८० प्रतिशत सकियो, सञ्चालनमा आउन अझै एक साता लाग्ने

काठमाडौँ । सिन्धुलीको खुर्कोट र रामेछापको मन्थली जोड्ने पुल बाढीले बगाएपछि मोडुलर प्यानल वृज (एमपीबी) जडानको कार्य ८० प्रतिशत सकिएको छ । अस्थायी एमपीबी बेलीब्रिज जडानको काम अब २० प्रतिशत बाँकी रहेको नेपाली सेनाको चौध

Source : https://www.ratopati.com/story/452990/-of-bailey-bridge-installation-work-in-khurkot-completed-it-will-take-another-week-to-come-into-operation