खोकनाका किसानलाई धान भित्र्याउने चटारो : उत्पादन क्षेत्रलाई आवास क्षेत्र बनाएको गुनासो

काठमाडौँ । तिहार सुरु हुनै लाग्दा काठमाडौँ उपत्यकाका किसानलाई धानबाली भित्र्याउने चटारोमा छन् । मंसिर लाग्न नपाउँदै धानबाली पाकेपछि काठमाडौँ, ललितपुर र भक्तपुरका किसान यतिबेला व्यस्त छन् ।  तिहारअघि नै धान बाली भित्र्याउने चटारो

Source : https://www.ratopati.com/story/454825/khokana-farmers-complain-of-making-the-production-area-a-housing-area