गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?

काठमाडौँ । बिहान उठ्ने बित्तिकै कतिपय मानिसको पहिलो काम दाँत माझ्ने हुन्छ । दाँतलाई चम्किलो बनाउन केही त दाँतमा ब्रसले जोडसँग रगड्ने गर्छन् ।  कहिले माथि, कहिले तल, कहिले दायाँ, कहिले बायाँ घुमाउँछन् ।

Source : https://www.ratopati.com/story/459191/are-you-brushing-your-teeth-the-wrong-way