गाउँका सिंहदरवार: स्थानीय सरकारहरु दिशाहीन
महोत्तरी । भनिन्छ सरकारलाई सहि दिशा निर्देश गर्न लागि प्रतिपक्षको भुमिका महत्वपूर्ण रहन्छ । तर प्रतिपक्ष विनाको सरकार रहयो भने के हुन्छ होला ? यो थाहा पाउनका लागि महोत्तरीका स्थानीय तहमा देखे पुग्छ । दलहरुले स्थानिय सरकारलाई प्रतिपक्षको भुमिकावाट खवरदारी गर्ने र राजनितिक भुमिका निर्वाह गर्ने दायित्ववाट विमुख वन्दा सरकारका गतिविधि संतोषजनक नदेखिएको स्थानीयहरुले गुनासो […]