घुमघामको याम : गण्डकीमा कहाँकहाँ घुम्ने ?
गण्डकी। यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन्। यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन्। पदयात्रामा जान असोजदेखि मंसिरसम्मको समय उत्तम मानिन्छ। पछिल्लो समय नेपालीहरूमा घुम्ने संस्कृति बढ्दो छ। कोही परिवारसहित त कोही साथीसङ्गी मिलेर घुमफिर गर्ने प्रचलन अचेल बढिरहेको छ। कुनैबेला विदेशी पर्यटकले चिनाएको नेपालको […]