चन्दा कार्कीलाई रघुजी पन्तको जवाफ : २ करोड भोट ल्याएपनि भ्रष्टाचारमा अनुसन्धान हुनुपर्छ

काठमाडौँ । नेकपा एमाले सांसद रघुजी पन्तले सबभन्दा बढी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएका व्यक्तिहरु पूर्वगृहमन्त्रीहरु रहेको टिप्पणी गरेका छन् ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सोमबार

Source : https://www.ratopati.com/story/454820/raghuji-pantas-reply-to-chanda-karki-corruption-should-be-investigated-even-if--million-votes-are-received