चार वर्षीय छोरीलाई मार्छु भन्दै बन्धक बनाएपछि...

विराटनगर । तीनदिनदेखि बन्धक बनेकी विराटनगरकी एक चार वर्षीय बालिकाको स्थानीय प्रशासनले उद्धार गरेको छ । गत मंगलबारदेखि विराटनगर ९ भानुटोलका ३२ वर्षीय सुनिल सहनीले आफ्नै ४ वर्षीय छोरीलाई केही पनि खान नदिई घरबाट बाहिर

Source : https://www.ratopati.com/story/454408/after-taking-a-four-year-old-daughter-hostage