जापानमा सत्तारुढ दलले संसदमा गुमायो आफ्नो बहुमत

टोकियो । जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी)ले संसदमा आफ्नो बहुमत गुमाएको छ । चुनावमा पार्टीको यो एक दशकयताकै खराब प्रदर्शन हो ।  तल्लो सदनको निर्वाचनमा एलडीपी र यसको सत्तारुढ साझेदार कोमिइतोले २१५

Source : https://www.ratopati.com/story/454778/japans-ruling-party-loses-majority-in-parliament



Related Posts