झ्याजे सिंगो गाउँ नै व्यावसायिक तरकारीखेतीमा, तर, छैन सरकारी सुविधा

सुर्खेत दैलेखको गुराँस गाउँपालिका– ८ झ्याजे गाउँका किसानले तरकारी बेचेर पर्याप्त आम्दानी गर्दैआएका छन्।  नौ परिवार रहेको उक्त गाउँका किसानको मुख्य आम्दानीको स्रोत नै तरकारीखेती हो।  तरकारी

Source : https://arthadabali.com/2024/11/10/67302