डा. शेखर कोइराला भन्छन्- वर्तमान सरकार परिवर्तन सोच्न सकिँदैन

विराटनगर। नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले वर्तमान सरकार परिर्वतन बार सोच्न नसकिने बताएका छन्। बिहीबार विराटनगरस्थित कोइराला निवासमा आयोजना गरिएको पत्रकार भेटघाटमा बोल्दै वरिष्ठ नेता डा.कोइरालाले करिब दुई तिहाईको सरकार भएकाले अन्य काममा भन्दा सहमति अनुसार संविधान संशाेधन र आर्थिक सुधारमा ध्यान दिनु पर्ने समेत बताए। उनले वर्तमान सरकार नेपाली कांग्रेस र एमाले बीचको […]

Source : https://www.dcnepal.com/2024/10/607177/