डिजिटल लाइसेन्सको नियमनका लागि ई–सेवाद्वारा ट्राफिक प्रहरीलाई ५१ थान मोबाइल फोन हस्तान्तरण
काठमाण्डाै – डिजिटल सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नियमनका लागि डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी ई–सेवाले काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई ई–सेवाका प्रमुख कार्यकारी अधिकृत (सीईआ) जगदीश खड्काले मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा आईजीपी कुँवरले हस्तान्तरण भएका स्रोत साधन डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बत...
Source : https://ujyaaloonline.com/story/109210/2024/11/24/handing-over-51-mobile-phones-to-traffic-police