डीआईजी राजेश बास्तोला अवकाशमा

काठमाडौँ । नेपाल प्रहरीका नायव महानिरीक्षक राजेशनाथ बास्तोला अवकाशमा गएका छन् । नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक बास्तोला उमेर हद्दका कारण अनिवार्य अवकाशमा गएका हुन् । उनी २०५२ कार्तिक २७ मा प्रहरी सेवामा प्रवेश गरेका

Source : https://www.ratopati.com/story/454783/dig-rajesh-bastola-retired



Related Posts