तीन पूर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ फेम’ सम्मान

काठमाडौं। आइसीसीले तीन पूर्व क्रिकेटरलाई ‘आइसीसी हल अफ फेम’ सम्मान दिएको छ। आइसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङ्ल्याण्डका एलस्टर कुक र भारतकी नितु डेभिडलाई ‘आइसीसी हल अफ फेम’ सम्मान दिएको हो। डिभीलियर्सले दक्षिण अफ्रिकाका लागि ११४ टेस्ट, २२८ एकदिवसीय र ७८ टी-२० खेल खेलेका छन्। उनले टेस्ट क्रिकेटमा ८ हजार ७६५. एकदिवसीय खेलमा ९ […]

Source : https://www.dcnepal.com/2024/10/605376/