तीन महिनामा शिक्षा मन्त्रालयले पुँजीगततर्फ एक रुपैयाँ पनि खर्च गर्न सकेन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पछिल्लो तीन महिनामा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको पाइएको छ । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा पुँजीगत तर्फ एक रुपैयाँ समेत खर्च गर्न नसकेको

Source : https://www.ratopati.com/story/455163/in-three-months-the-ministry-of-education-could-not-spend-a-single-rupee-on-capital