दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उचित उपचारको प्रबन्ध गर्न अदालतले निर्देशन दिएको छ । काठमाडौँ जिल्ला अदालतकी न्यायाधीश कमला पौडेलले अनुसन्धान अधिकृतलाई निर्देशनात्मक आदेश दिएकी हुन् । आइतबार म्याद थपका लागि उपस्थित गराइएका