दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको अस्वीकार

काठमाडौं । विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। गैरकानुनी रुपमा प्रसाईंलाई थुनामा राखेको भन्दै उनका छोरा निराजनले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएकोमा न्यायाधीशद्वय नित्यान्द पाण्डेय र महेश शर्मा पौडेलको संयुक्त इजलासले बुधबार उक्त रिट खारेज गरिदिएको हो। यससँगै प्रसाईं अनुसन्धानका लागि प्रहरी हिरासतमै रहने भएका छन्। प्रधानमन्त्री केपी शर्मा […]

Source : https://www.dcnepal.com/2024/11/614830/