द ग्रेट हिमालयन ओडिसीः लद्दाखमा बजाज डोमिनारको पहिलो मोटरसाइकल यात्रा

काठमाडौ। बजाज डोमिनार ४०० राइडरहरुको ९ जनाको टोली लद्दाखको २० दिने यात्रामा निस्किएको छ। यो टोली ५,८८३ मिटर (१९,३०० फीट) उचाइमा रहेको विश्वको सबैभन्दा अग्लो मोटरेवल सडक उम्लिङ लाको भ्रमणमा निस्किएको हो । “द ग्रेट हिमालयन ओडिसी” नाम दिइएको यो विशाल मोटरसाइकल यात्राले ६,००० किलोमिटर भन्दा बढीको दूरी पूरा गर्नेछ। बजाज डोमिनार ४०० को यो […]

Source : https://www.dcnepal.com/2024/10/605384/