धितोपत्र बोर्डको अध्यक्ष बने सन्तोषनारायण श्रेष्ठ

काठमाडौँ / नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए

Source : https://arthadabali.com/2024/11/25/67816



Related Posts