नेपालले अघि सारेका विषयहरूप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक :  अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को वार्षिक बैठकमा भाग लिएर आज स्वदेश फर्किएका छन् ।   विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको बैठकमा

Source : https://www.ratopati.com/story/455356/international-community-positive-about-nepals-issues-finance-minister-poudel