नेपाल कला परिषद्ले विशिष्ट पाहुनालाई कोशेली दिन 'रिल्म अफ द डेइटिज' पुस्तक प्रकाशन

काठमाण्डौ – नेपाल कला परिषद्ले उच्चस्तरका विशिष्ट पाहुनालाई कोशेली दिन भन्दै ‘रिल्म अफ द डेइटिज’ पुस्तक प्रकाशन गरेको छ । परिषद् र व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको सहकार्यमा पुस्तकको संरचना र प्रकाशन गरेको परिषद्का अध्यक्ष सागर शम्शेर जबराले जानकारी दिनुभयो । पुस्तकमा नेपालको कला–कौशल र संस्कृतिको व्याख्यासहित चित्र र प्रस्तुति रहेको अध्यक्ष राणाले बताउनुभयो । पुस्तक एक सय ५१ प्रतिष्ठित कलाकारका एक सय ९८ आकर्षक र रङ्गिन चित्रले सुसज्जित छ । पुस्तकमा धर्म, कला र संस्कृतिसम्बन्धी अङ्ग्रेजी भाषाका...

Source : https://ujyaaloonline.com/story/108253/2024/10/28/nepal-kala-to-publice-book-of-realm-of-the-deities