परशुराम नगरपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि विनाब्याज पाँच लाख ऋण दिने

काठमाडौँ ।  डडेल्धुराको परशुराम नगरपालिकाले प्राविधिक तथा व्यावसायिक शिक्षा अध्ययनका लागि विद्यार्थीहरूलाई विनाब्याज रु पाँच लाख ऋण दिने भएको छ ।  नगरपालिकाले चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट नगरमा स्थायी बसोबास गर्ने इच्छुक प्राविधिक तथा

Source : https://www.ratopati.com/story/455850/parshuram-municipality-to-provide-rs--loan-without-interest-for-technical-education