पराजित हुने भयले कर्णालीमा उम्मेदवारविहीन भयो एकीकृत समाजवादी
सुर्खेत । कात्तिक अन्तिम साता कर्णालीको राजधानी वीरेन्द्रनगरमा नेकपा एकीकृत समाजवादीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधवकुमार नेपालले उपनिर्वाचनमा सक्ने ठाउँमा उम्मेदवार उठाउने भन्दै पार्टीलाई बलियो बनाउन नेता–कार्यकर्तालाई निर्देशन दिएका थिए । उनले