पाकिस्तानमा प्रदर्शनकारीहरू विरुद्धको कारबाहीमा पारदर्शी छानबिन गर्न एम्नेस्टीको माग

काठमाडौं । एम्नेस्टी इन्टरनेशनलले पाकिस्तानमा विपक्षी दलका प्रदर्शनकारीहरूमाथि प्रहरी कारबाहीको तत्काल र पारदर्शी छानबिन हुनुपर्ने बताएको छ । एम्नेस्टीले प्रदर्शनकारीहरूमाथिको कारबाहीलाई बर्बरताको संज्ञा दिएको छ। एम्नेस्टीको विज्ञप्तिमा भनिएको छ , “पीटीआईसँग सम्बन्धित प्रदर्शनकारीहरू विरुद्ध ठूलो मात्रामा हिंसा, इन्टरनेट सेवाहरू निलम्बन र मानिसहरूलाई व्यापक थुनामा राखिनुले शान्तिपूर्ण राजनीतिक प्रदर्शनको स्वतन्त्रताप्रति असहिष्णुता प्रदर्शन गर्दछ।” एम्नेस्टीले भनेको छ, […]

Source : https://www.dcnepal.com/2024/11/614975/