पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँ : एमाले

काठमाडौँ । पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटिप्पणी खेदजनक भएको नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले जनाएको छ । एमालले उक्त विषयलाई लिएर भएका छलफल, बहस र टीकाटिप्पणीप्रति पार्टीको गम्भीर

Source : https://www.ratopati.com/story/452749/we-have-accepted-land-donated-by-partys-well-wishers-uml