पाल्न छोडे किसानले हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी

बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोआज जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् ।

Source : https://www.ratopati.com/story/455138/farmers-stop-rearing-cattle-plough-fields-with-modern-ploughs