पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामको तर पनि हामी किचिन्नौं किन ?
काठमाडौं। यस ग्रहको सतह र अन्तरिक्षको बीचमा दर्जनौं माइल मात्र हावा हुन्छ। पृथ्वीको वायुमण्डल र बाह्य अन्तरिक्ष बीचको सीमालाई ‘कर्मन रेखा’ भनिन्छ। यो ग्रहको सतहबाट लगभग ६२ माइल अर्थात १०० किलोमिटर माथि छ। यद्यपि, वैज्ञानिकहरूका अनुसार पृथ्वीको वायुमण्डलको लगभग ९९.९९ प्रतिशत भार ४८ किमीको उचाइ भित्र रहेको छ। हावा हाम्रो शरीर भन्दा हल्का छ तर […]