प्रतिनिधि सभाका सचिव अधिकारीको राजीनामा स्वीकृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले  संघीय संसद्को प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले दिएको राजीनामा स्वीकृत गरेका छन् ।  अधिकारीले प्रतिनिधि सभाको सचिव पदबाट आइतबार राष्ट्रपतिसमक्ष राजीनामा पेस गरेका थिए ।  संघीय संसद्का महासचिव,

Source : https://www.ratopati.com/story/459146/the-resignation-of-the-secretary-officer-of-the-house-of-representatives-was-accepted