प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दैछ। सोमबार बस्नुपर्ने बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यव्यस्थताको कारण आजका लागि सारिएको थियो। बैठक साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ। मंगलबार बस्ने बैठकमा डेडिकेट र ट्रकलाइन विद्युत् महसुल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे निर्णय गर्न सक्ने स्रोतले जनाएको छ। प्राधिकरणका निर्देशक घिसिङले डेडिकेटेट टंक लाइनको महसुल […]

Source : https://www.dcnepal.com/2024/10/608285/