प्रधानमन्त्री ओलीको चीन भ्रमण : एक तिर दुई निशाना

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली मंसिरको पहिलो हप्ता चीन भ्रमणमा जाने तयारी गरेका छन्। प्रधानमन्त्री बनेपछि भारतको भ्रमण गर्ने पुरानै परम्परा रहे पछि यसपटक ओलीलाई भारतले महत्व नदिएपछि उनी चीन जाने तयारीमा लागेका हुन्। यो भ्रमणमार्फत ओलीले केही निश्चित उद्देश्यहरु पूरा गर्ने तयारी गरेको विश्लेषण गरिएको छ। प्रधानमन्त्री बनेपछि भारतबाट महत्व नपाएका ओलीको चीन भ्रमणको […]

Source : https://www.dcnepal.com/2024/10/608038/