प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि रगत परीक्षणका लागि पठाइयो, रिर्पोट पर्खदै बालुवाटार

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्वरो आएको छ । उनका प्रेस संयोजक प्रकाश सिलवालका अनुसार प्रधानमन्त्रीलाई ज्वरो आएपछि उनको रगत परीक्षणका लागि पठाइएको छ

Source : https://arthadabali.com/2024/11/05/67165



Related Posts