प्राधिकरणको पत्रपछि तीन सरकारी निकायको जवाफ– कानुनअनुसार हुन्छ
काठमाडौँ । बुधबार नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले महसुल नबुझाउने उद्योगको खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई, धितोपत्र बोर्डलाई आईपीओ रोक्न र कम्पनी रजिस्ट्रारको कार्यालयलाई सेयर हक हस्तान्तरण नगर्ने बेहोराको पत्र पठाए ।