बञ्चरेडाँडाको आयु बढाउँदै काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ ।  सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी तयारी थालेको कामपा वातावरण

Source : https://www.ratopati.com/story/455248/kathmandu-metropolitan-city-extends-life-expectancy-of-bancharedanda