बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियान स्थगित : डब्ल्यूएचओ

जेनेभा । उत्तरमा तीव्र बमबारी र बढ्दो हिंसाका कारण गाजामा पोलियो खोप अभियानको अन्तिम चरण स्थगित गर्न बाध्य भएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बुधबार बताएको छ ।  घेराबन्दी गरिएको प्यालेस्टिनी क्षेत्रको मध्य र

Source : https://www.ratopati.com/story/453955/polio-vaccination-drive-suspended-in-gaza-due-to-rising-violence-who