बढ्यो कुखुराको भाउ

काठमाडौँ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले ब्रोइलर कुखुराको भाउ बढाएको छ । जिउँदो कुखुराको मूल्य प्रतिकिलो १० रुपैयाँ र तयारी मासुको प्रतिकिलो १५ रुपैयाँले बढेको हो ।  राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार

Source : https://www.ratopati.com/story/459837/the-price-of-chicken-increased