बीआरआई अनुदान वा सहुलियत ऋणमा लिनुपर्छ भन्ने पार्टीको धारणा हो : सांसद खनाल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ‘बेल्ट एन्ड रोड इनिसियटिभ’(बीआरआई) प्रोजेक्टको विषयमा पार्टीको आधिकारिक मार्ग अनुदान नै भएको जानकारी दिएको छ । पार्टी सांसद तथा अन्तर्राष्ट्रिय विभाग प्रमुख समेत रहेका शिशिर खनालले बीआरआईको विषय