भन्सार अनुगमनमा जाने अर्थ समितिको निर्णय
काठमाडौँ । आइतबार बसेको अर्थ समितिको बैठकले भन्सार अनुगमनलाई निरन्तरता दिने निर्णय गरेको छ । यसअघि भइरहेको अनुगमन असोज महिनाको बाढी पहिरो र चाडबाड लगायत कारण स्थगित भएको थियो । अनुगमनमा जानुअघि अर्थमन्त्रीसँग छलफल
Source : https://www.ratopati.com/story/456811/finance-committee-decides-to-go-for-customs-monitoring