भिस्ताराको विमानमा कुनै शंकास्पद वस्तु फेला परेन, उडान नियमित

काठमाडौं। भारतको विमान सेवा कम्पनी भिस्तारा एयरको विमानमा कुनै शंकास्पद वस्तु फेला नपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। विमानमा बम राखेको हल्ला फैलिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले जाँच गर्दा बम नभेटिएको हो। उक्त विमानमा कुनै पनि शंकास्पद वस्तु नभेटिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित रूपमा सञ्चालन भइरहेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी […]

Source : https://www.dcnepal.com/2024/10/606773/