भृकुटीमण्डपमा तिहारलक्षित फूल मेला

काठमाडौँ । नर्सरी व्यवसायी संघले तिहारलक्षित पाँच दिन फूल मेला आयोजना गर्ने भएको छ । संघले कार्तिक ९ देखि १३ गते सम्म (पाँच दिन) “तिहारको महोत्सव, फूलको उत्सव“ भन्ने नाराका साथ मेला आयोजना गर्ने भएको

Source : https://www.ratopati.com/story/453953/flower-fair-aimed-at-tihar-at-bhrikutimandap