भ्रष्टाचारी डराउने गरी ऐन नबनाएसम्म प्रभावकारी अनुसन्धान हुँदैन : सांसद अधिकारी
काठमाडौँ । जसपा नेपालका सांसद प्रकाश अधिकारीले अख्तियारले काम गरेको विषयमा तात्त्विक सुधार नभएको बताएका छन् । उनले भ्रष्टाचारी डराउने गरी ऐन बनाएसम्म प्रभावकारी अनुसन्धान नहुने समेत बताए । सोमबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै