मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश

जलेश्वर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा उपनिर्वाचनको प्रसार प्रसारका दौरान मधेस प्रदेशमा घरदैलो गर्दै हिँडेका छन् । महामन्त्री शर्मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार जनिफ खानसँग घरदैलोमा हिँडेका हुन् । महामन्त्री शर्माले नेपाली कांग्रेस आमजनताको विश्वास

Source : https://www.ratopati.com/story/458935/vishwaprakash-going-door-to-door-asking-for-votes-for-ward-president-in-madhes