ममता नेपालीको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक

काठमाडौं। ममता नेपालीको स्वरमा रहेको गीत ‘डिम्पल सुहाउने’ सार्वजनिक भएको छ। ममतालाई टेक विसीले स्वरमा साथ दिएको छ भने गीतमा भीम विसीको शब्द र संगीत, केशव बडुको म्युजिक रेकर्ड एवं श्याम श्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको छ। विक्रम चौहानको निर्देशन एवं कोरियोग्राफ रहेको गीतको भिडियोमा आश्मा विश्वकर्मा र सुन्दर घलानलाई फिचरिङ गरिएको छ। पवन सुशलिङ र […]

Source : https://www.dcnepal.com/2024/10/608269/