महेन्द्रनारायण निधि विपन्न आवास योजनामा अनियमितता

वीरगन्ज । जाडो सुरु भएसँगै बाराको प्रसौनी गाउँपालिका निवासी हिरालाल महरा चिन्तित छन् । मधेस प्रदेश सरकारले अति विपन्न समुदाय लक्षित गरी अघि सारेको ‘महेन्द्रनारायण निधि विपन्न आवास योजना’ अन्तर्गत पक्की घर बन्ने आशमा कच्ची

Source : https://www.ratopati.com/story/459790/irregularities-in-mahendra-narayan-nidhi-dipann-awas-yojana